नेत्रावती डबजोङको रिप गाउँमा असोज ७ देखि फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७९

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ स्थित रिप गाउँमा असोज ७ गते देखि अन्तर क्लव स्तरीय खुल्ला पुरुष 7A side फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रथम पुरस्कार ५० हजार, उप विजेता पुरस्कार ३० हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार र उच्च गोलकर्ता ३ हजार पुरस्कार रहको उक्त प्रतियोगिताको लागि टिम दर्ता खुल्ला भएको आयोजक रिप युवा समाजका मिसन तामाङले धादिङपोष्टलाई बताए ।

प्रतियोयोगिता बारे थप जनाकारी
टिम दर्ता शुल्क-५५००
टिम दर्ता गर्ने मिति-भदौ २० देखि असोज ७ सम्म
खेलाडी सङ्ख्या-७+३(प्रशिक्षक छुट्टै)
पुरस्कारको विवरण
प्रथम पुरस्कार-रू ५००००+ट्रफी+मेडल+प्रमाणपत्र
दोस्रो पुरस्कार-रू ३००००+ट्रफी+मेडल+प्रमाणपत्र
सेमिफाईनलमा प्रवेस गर्ने टिमलाई रू १००००/१००००
उत्कृष्ट खेलाडी-रू ३०००+ट्रफी
उत्कृष्ट गोलरक्षक-रू ३०००+ट्रफी
उच्च गोलकर्ता-रू ३०००+ट्रफी

थप जानकारीका लागि यस व्यक्तिहरुमा सम्पर्क गर्नु होला!
मिसन तामाङ- 9749328187
कमन तामाङ-9860327568
भुपाल तामाङ-9863340354
आयोजकःरिप युवा समाज,रिप
सहआयोजकःडुप्चे युवा क्लव,केवरा