
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेत्रावती डवजोङ धादिङको सचिवालय बैठकले बैशाख ३० गते हुने स्थानीय चुनावमा पालिका अध्यक्ष पदको उम्मेदवारीका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
अध्यक्ष पदमा उर्मिला तामाङ, सुन्दर थापा, प्रेम तामाङ, ठाकुर सापकोटा, रामकृष्ण धमला, र गोपाल गुरुङले दावी गरे सँगै उम्मेदवार छनोटका लागि बैठकले आकांक्षी सबैको नाम माथिल्लो कमिटीमा पठाईएको बताईएको छ । बैठकले घोषणा पत्र लेखनका लागि केशरी प्रसाद पन्त, प्रचारप्रसारलागि टेक बहादुर तामाङ र आर्थिकको जिम्मा उर्मिला तामाङलाई दिएको बताईएको छ ।
एकल निर्वाचनमा जाने स्थितिमा पनि तयार हुँदै अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सर्बसम्मत ढंगले जिल्लामा सिफारिस गरियो ।
७० बैठकले पार्टी एकतबद्ध रूपमा अगाडि बढने निर्णय गरियो ।
यस्तो थियो ०७४ सालको स्थानीय तहको चुनावमा नेत्रावती डवजोङको मत परिणम
प्रमुखमा
कांग्रेस टेकजंग लामा १५७३ मत
एमाले दुर्गकुमार शाक्य १६४६ मत विजयी
माओवादी केन्द्र ठाकुर गुरुङ १५१० मत (गुरुङ हाल माओवादी केन्द्र परित्याग गरि काँग्रेसको पालिका सभापति बनेका छन्)
राप्रपा बोसबहादुर तामाङ २७० मत
नयाँ शक्ति टेकबहादुर तामाङ ९४ मत
उप प्रमुखमा
कांग्रेस आशामायाँ तामाङ १५०९ मत
एमाले मिना तामाङ १३९१ मत
माओवादी केन्द्र उर्मिला तामाङ १५४२ मत विजयी
राप्रपा आकृती लामा तामाङ २९६ मत
वडा १ को अध्यक्षमा
कांग्रेस पदमबहादुर गुरुङ १९० मत
एमाले उत्तम अधिकारी ३१५ मत
माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी
राप्रपा हेमबहादुर थापा २८ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेसअम्बर बहादुर तामाङ २४० मत
एमाले रामबहादुर तामाङ १०३ मत
माओवादी केन्द्र सुन्दर थापा २५९ मत विजयी
राप्रपा विष्णु तामाङ १७ मत
नयाँ शक्ति सुरेश तामाङ १०२ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस विजय कुमार तामाङ ३८२ मत विजयी
एमाले कालबहादुर तामाङ १२३ मत
माओवादी केन्द्र प्रेमबहादुर तामाङ ३०० मत
राप्रपा छे दोर्जे तामाङ १३१ मत
नयाँ शक्ति सुकराम तामाङ १३३ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस दलबहादुर गुरुङ २९९ मत
एमाले तिलबहादुर गुरुङ ३६० मत विजयी
माओवादी केन्द्र राजकुमार श्रेष्ठ ३३२ मत
राप्रपा इन्द्रबहादुर गुरुङ ६० मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस कालु गुरुङ ४०३ मत
एमाले डम्बर बहादुर अधिकारी ५८२ मत विजयी
माओवादी केन्द्र रामकृष्ण धमला १३५ मत
राप्रपा धनबहादुर तामाङ ७३ मत
नयाँ शक्ति अर्जुन सापकोटा ३८ मत
- थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम



























