
धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको थाक्रे गाउँपालिका प्रमुखमा नेकपा एमालेका रामकुमार आचार्य र उपप्रमुखमा एमालेबाट नै अम्बिका रुपाखेती (पौडेल) विजयी भएका थिए ।
यस पालिकामा वडा नम्बर २ र ९ बाहेक सबै वडा र पालिका प्रमुख, उप-प्रमुखमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरि उम्मेदवारी दिएका थिए । तालमेल भएको पालिका प्रमुख, उप प्रमुख केहि वाड समेत एमालेले नतिजा आफ्नो पक्षमा परेको थियो ।
यस्तो थियो चुनावी नतिजा
प्रमुखमा
एमाले उम्मेदवार रामकुमार आचार्य मत विजयी
माओवादी केन्द्र यन्त्रबहादुर थापा ६६९० मत
राप्रपा विमला लामा ३७६ मत
माले कान्छा तामाङ ८३ मत
जनजागरण पार्टी प्रेम बहादुर परियार १६ मत
नयाँ शक्ति सेतीमायाँ तामाङ ३४ मत
उप प्रमुखमा
एमाले अम्बिका रुपाखेती (पौडेल) ८२३४ मत विजयी
कांग्रेस रामकुमार लामा ५४८८
राप्रपा कमला राई ४१२ मत
जनजागरण पार्टी राजेन्द्र सुनार १९ मत
नयाँ शक्ति सेते तामाङ २० मत
स्वतन्त्र सन्तबहादुर तामाङ १ मत
वडा १ को अध्यक्षमा
कांग्रेसबाट इन्द्रबहादुर थापा ६२१ मत विजयी
एमाले श्यामसुन्दर थापा ५१५ मत
राप्रपा लालबहादुर तामाङ १६ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस राजु थापा ३११ मत
एमाले राजकुमार पौडेल ९३७ मत विजयी
माओवादी केन्द्र सुरेन्द्रकुमार घले ७२७ मत
राप्रपा रेवती प्रसाद रेग्मी १७ मत
वडा नम्बर ३ को अध्यक्षमा
एमाले सानुकान्छा तामाङ ६७२ मत
माओवादी केन्द्र अमितकुमार घले ९९१ मत विजयी
राप्रपा विष्णु बहादुर परियार ३ मत
वडा नम्बर ४ को अध्यक्षमा
एमाले गणेशमान वाईवा ७०८ मत विजयी
माओवादी केन्द्र चन्द्र तामाङ ४५० मत
राप्रपा विनोद मगर ९६ मत
वडा नम्बर ५ को अध्यक्षमा
एमाले प्रेमबहादुर नेगी लामा ४५३ मत
माओवादी केन्द्र भुमीबहादुर तामाङ ४७३ मत विजयी
राप्रपा गणेशबहादुर लामा १७७ मत
वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस रामकुमार बिडारी ४४५ मत
एमाले पूर्णबहादुर कार्की ४६२ मत विजयी
राप्रपा विष्णु तामाङ २२ मत
वडा नम्बर ७ को अध्यक्षमा
एमाले रामकुमार बस्नेत १०९५ मत विजयी
माओवादी केन्द्र नवराज सुवेदी ७०६ मत
राप्रपा धनबहादुर खतिवडा १२९ मत
वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस सादुराम थापा ६६७ मत
एमाले केशव प्रसाद प्याकुरेल ७१४ मत विजयी
राप्रपा गेहेन्द्र प्रसाद लामिछाने २९ मत
वडा नम्बर ९ को अध्यक्षमा
कांग्रेस लिलाराज पाण्डे ६४ मत
एमाले दिलबहादुर भुजेल ८५८ मत विजयी
माओवादी केन्द्र रामबहादुर आचार्य खत्री ४७४ मत
वडा नम्बर १० को अध्यक्षमा
एमाले गोकुल प्रसाद लामिछाने १०५६ मत विजयी
माओवादी केन्द्र रामप्रसाद पुढासैनी ६१८ मत
राप्रपा चन्द्रबहादुर तामाङ ४६ मत
नयाँ शक्ति उत्तम सुवेदी ९ मत
वडा नम्बर ११ को अध्यक्षमा
कांग्रेसयमबहादुर लामा ५३९ मत
एमाले रवि प्रकाश ओझा ५९५ मत विजयी
राप्रपा टकराज लुईटेल ९ मत
