टिभी नखोलौ,रेडियो नबजायौं !समाचार नपढौं,जानकार र विज्ञहरूका कुरा नसुनौं !इतिहासलाई पूर्ण सत्य ठानौं ।संविधानमा कुनै सन्देह नगरौं ।जनताको खप्पर, विचार र गुनासोलाई पनि नजरअन्दाज गरौं।देश सुन्दर छ।…साच्चै धेरै सुन्दर छ यो देश ।