सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ओपीडी सेवा बन्द

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २६, २०७८

धादिङ बैशाख २६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार देखि अर्को सूचना जारी नहुँदा सम्मका लागि ओपीडी सेवा बन्द गर्ने जनाएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रले कोभिड संक्रमणको दर बढ्दै जानु र यस केन्द्रका कर्मचारीहरु समेत कोभिड संक्रमित भएकोले आकस्मिक र प्रसूती सेवा बाहेकका अन्य सेवा बन्द हुने जनाएको हो ।

विज्ञप्ती जस्ताको तस्तैः