धादिङबेसी स्थित अस्थायी कोभिड अस्पतालमा जे देखियो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २१, २०७८

धादिङ बैशाख २१ । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा अहिले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द छ । अस्पतालका १३ जना स्वास्थ्यकर्मी कर्मचारीहरु कोभिड-१९ सक्रमित छन् ।

तस्वीरमा देखिएको दृष्य आफै पोजिटिभ भएर अस्थायी कोभिड-१९ अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मीले सोही अस्पतालमा उपचारत अर्का संक्रमित स्वास्थ्यकर्मीलाई एक्स-रे परीक्षण गर्दै ।