
धादिङ बैशाख ८ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जनाएको छ ।
आज कोरोना भाईरसको संक्रमभएको पुष्टि हुनेमा गजुरी १ जना, ज्वालामुखि गाउँपालिकामा महिला र पुरुष ११ जना, थाँक्रेमा ३ जना, धुनीबेसीमा २ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको हो ।