धादिङ पुस २२ । धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क तल्लो कल्लेरी (पुछार घर) निवासी गममाया राना मगरको आर्थिक अभावले उपचारमा कठिनाई भएको छ ।
एक महिना अघिदेखि कलेजोमा गम्भीर समस्या भइ टिचिङ हस्पिटलको बेड नं. 621A मा उपचारत गममायाँको उपचारमा आर्थिक कठिनाई भए सँगै सहयोगको याचना गरिएको छ ।
उहाँको छोराहरू नभएको र आर्थिक अवस्था पनि साह्रै कमजोर भएकोले थप उपचारको लागि समस्या भएकोले गाउँपालिकाले सहयोग गरिदिन सबै सामु आव्हान समेत गरेको छ ।
सम्पर्क : 9864683952
छाेरी : चुनादेवी थापा मगर
43015243400310
Nepal sbi bank