धादिङ मंसिर १८ । धादिङको त्रीपुरासुन्दरी नगरपालिकाले सरकारी तथा गैर सरकारी क्षेत्रका विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत सबै बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने भएको छ ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख याम प्रासाद श्रेष्ठका अनुसार मंसिर महिनामा यस पलिका भित्रका रहेका सरकारी स्कुल र बोर्डिङ स्कुलका सबै बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।