आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्दै

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

काठमाडौं असोज ११ । प्रधान मन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज १२ बजेलाई मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ ।

‘आइतबार बैठक बोलाउनु पर्ने त्यस्तो विशेषत केही थिएन । त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’ समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गेको थियो ।