
धादिङ भाद्र २३ । धादिङ जिल्ला प्रशासनले गत श्रावण २८ गते देखि लगाएको निषेधाज्ञा गत हप्ता देखि केहि खुकुलो पारिएकोमा भाद्र २४ गते देखि बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म बजार खुल्ने भएका छन् ।
धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि भए सँगै सुरुभएको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बुधबारबाट बिहान ७ देखि बेलुका ५ बजे सम्म बजार खुल्ला गर्नेसंकट व्यवस्थापन समिति धादिङको बैठकले निर्णय गरेको हो ।