
धादिङ भाद्र २३ । धादिङबेसी सदरमुकाममा रहेको नजीलकण्ठ नगरपालिका कार्यालय सरसफाई प्रतियोगितामा प्रथम भएको छ ।
१३ औँ निजामती सेवा दिवस २०७७ को अवसरमा सोमबार भएको कार्यालय सरसफाई प्रतियोगितामा नीलकण्ठ नगरपालिका प्रथम भएको हो ।
प्रतियोगितामा कोष तथा लोखा नियन्त्रक कार्यलय दोश्रो र धादिङ जिल्ला अदालत तेस्रो भएको छ । प्रथम, दितिय र तृतिय हुने कार्यालयका प्रतिनीधिहरुलाई प्रमाण पत्र सहित नगद ३ हजारले सम्मान गरिएको थियो । फोटोः प्रभात भट्ट