
धादिङ साउन २३ । धादिङमा पछिल्लो समय पार्टी प्रवेसको कार्यक्रम लहर जस्तै बनेको छ ।
पछिल्लो समय नीलकण्ठ नगरपालिका ७ डाँडा गाउँका काँग्रेस कार्यकर्ताहरु नरेन्द्र आलेमगर सहित २२ जनालाई विहिबार साँझ प्रदेश सांसद डा. रामकुमार अधिकारीको हातबाट टिका ग्रहण गर्दै नेकपामा प्रवेस गरेका छन् ।
नेपाली काँग्रेस परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेसगर्ने नव प्रवेसीलाई स्वागत गर्दै सांसद अधिकारीले मुलुक समृद्धि नेकपाले मात्र गर्न सक्ने बताउनु भएको राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । ।
नेकपा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का सचिव दल बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न पार्टी प्रबेश कार्यक्रममा बागमति प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
काँग्रेस परित्याग गर्दै नेकपा प्रवेस गर्नेहरु
