धादिङबेसी स्थित न्यू किबाे बाेर्डिङमा खेलकुद सप्ताह सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ७, २०७६

धादिङबेसी माघ ७ । धादिङबेसी स्थित न्यू किबाे बाेर्डिङमा साेमबारबाट खेलकुद सप्ताह सुरुभएकाे छ ।

म्याराथन, हाइजम्प, लङ्जम्प, बास्केटबल, टेबलटेनिस, पोटबल, भलिबल, फुटबल, सट्पुट, लगायत ३० भन्दा बढी खेलहरु समेटिएको उक्त खेल्कुद सप्ताह माघ १० गते सम्म चल्ने बिद्यालयका खेल शिक्षक विकास कोइरालाले बताए ।

विभिन्न झाँकी सहित बिद्यालयबाट सुरु भएको र्याली धादिङ्बेसि पुच्छार बजारमा मार्चपास गर्दै विद्यालयमा पुगेर खेलकुद उद्घाटन गरिएकाे थियाे ।