आगिञ्चोकबाट दुई पूर्ववडा अध्यक्ष सहित २१ जना काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७६

धादिङ पुस ५ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक छापथोकबाट दुई पूर्व वडा अध्यक्ष सहित २० जना नेकपा र राप्रपा कार्यकर्ता काँग्रेसमा प्रवेस गरेका छन् ।

शनिबार छापथोकमा भएको पार्टी प्रवेस कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री दिनमान पाख्रिनले नव प्रवेसीहरुलाई पार्टी सदस्यता प्रदान गरेका थिए ।

पूर्व वडा अध्यक्षद्वय चित्रबहादुर कुँवर र पदम बहादुर शाह सहित काँग्रस प्रवेस गर्नेहरुमा तात्कालिन माओवादी केन्द्रबाट वडा सदस्यका प्रत्यासी धनकुमार श्रेष्ठ, राप्रपाको वडा सदस्यका प्रत्यासी हेमबहादुर खाँण लगायतका छन् ।

यस अघि यसै ठाउँमा मंसिर १७ गते एक कार्यक्रमको आयोजना गरि गाउँ पालिका अध्यक्ष शम्भु थापाले एक कार्यक्रम गरि १२ जना काँग्रेस कार्यकर्ता नेकपामा प्रवेस गराएका थिए ।

काँग्रेस प्रवेस गर्नेहरुः