महोत्सव अपडेटः मंसिर १९ गते आउने कलाकारहरु

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १९, २०७६

धादिङ मंसिर १९ । धादिङबेसीमा मंसिर १३ गते देखि धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेलामा जारी रहेको छ ।

गत महोत्सवहरुमा जस्तै यो महोत्सवको आकर्षण साँस्कृतिक कार्यक्रम बनि रहेको देखिन्छ ।

हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रममा आन मंसिर १९ गते विन्दु परियार, दुर्गेश थापा, डिला बिक, रविन लामिछाने, शर्मिला श्रेष्ठ, कृषल कडेल, र हास्य कलाकारहरु जोगेन्द्र र मुला साग आउने आयोजकले जनाएको छ ।