धादिङ मंसिर १८ । धादिङबेसी सदरमुकाममाजारी धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ को आज छैटौं दिन नेपाली साँगितिक क्षेत्रका चर्चित गायक गायीका राजु परियार, शिव हमाल विन्दा परियार, भुमिका गिरी र सिताराम परियार आउने भएका छन् ।
मंसिर १३ गतेदेखि शुरु भएको महोत्सव मंसिर २३ गतेसम्म चल्नेछ । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजक शिखरिणी सहकारीलेले राखेको छ ।