धादिङ भाद्र ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले कोरोना भाईरस समुदायमा फैलन सक्ने जोखिम न्यूनिकरणका लागि अवरुद्ध भएको सेवाहरु सेवाग्रहीको लागि तीन सर्त जारी गर्दै सुचारु भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सन्तोष अर्यालले एक सूचना जारी गर्दै...