धादिङमा सहिद ‘चट्टान’को शालिक अनावरण

धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक आइतबार धादिङको बेनीघाट रोराङ–७, थाराआपमा अनावरण गरिएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज...


Dhadingpost

गजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरीको पार्टी कार्यालय शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटनका लागि पार्टीका केन्द्रीय कार्यबहाक सभापति डाेलप्रसाद अर्याल विशेषअतिथिको रूपमा गजुरी...


Dhadingpost

राष्ट्रिय युवा संघ धादिङले पालिका अधिवेशनको मिति तोक्यो

धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठकले जिल्लाभित्रका पाँच पालिकामा हुने अधिवेशनको मिति तय गरेको छ । जिल्ला संयोजक किरण पाठकको अध्यक्षतामा सम्पन्न बैठकले धुनीबेसी नगरपालिकाको...


Dhadingpost

एकीकृत समाजवादी धादिङको पूर्ण बैठक सम्पन्न

जिल्ला अधिवेशन मङ्सिर १२ र १३ गते गर्ने निर्णय धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धादिङ जिल्ला कमिटीको आज बसेको पूर्ण बैठकले मङ्सिर १२ र १३ गते जिल्ला अधिवेशन...


Dhadingpost

माओवादी केन्द्र धादिङ क्षेत्र नं. १ स्तरीय प्रशिक्षण सम्पन्न

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ जिल्लाको संघीय निर्वाचन क्षेत्र नं. १ स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण शुक्रबार गजुरीमा सम्पन्न भएको छ। प्रशिक्षणका प्रमुख प्रशिक्षक तथा बागमती प्रदेशका...


Dhadingpost

एड्भान्स पोएट आइडल–२०८२ को छनोट चरण सम्पन्न

८५ विद्यार्थी सहभागी, २० उत्कृष्ट अन्तिम चरणतर्फ धादिङ । “बुक फ्री फ्राइडे” कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले आयोजना गरेको एड्भान्स पोएट आइडल–२०८२ को छनोट चरण उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ । कक्षा...


Dhadingpost

सहिद चट्टानको शालिक अनावरण गर्न हितराज पाण्डे बेनीघाट रोराङ आउने

धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक अनावरणका लागि नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज पाण्डे आउने भएका छन्। बागमती प्रदेश सरकारको...


Dhadingpost

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ धादिङको सचिवमा रामकुमार बानियाँ

धादिङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ धादिङको सचिवमा ग्रामीण यातायात धादिङ प्रालिका सञ्चालक रामकुमार बानियाँ चयन भएका छन् । बानियाँ सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । सोमबार सम्पन्न...


Dhadingpost

स्वमूल्याङ्कनको उत्कृष्टता र जनजीवनको वास्तविकता: नीलकण्ठ नगरपालिकाको कथा

कागजमा उत्कृष्ट, सडकमा चुनौती चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानादेखि चुरे भारतसम्म फैलिएको जिल्ला धादिङको सदरमुकाम-जसलाई स्मार्ट सिटीको नामले पनि चिनिन्छ-त्यहाँ एउटा नगर छ, जसलाई कागजका अक्षरहरूले देशकै उत्कृष्ट ठहर्याएका छन्...


Dhadingpost

कांग्रेस सिद्धलेकद्वारा गाउँपालिका अध्यक्ष खतिवडा माथि भएको हातपातको भत्सर्ना

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिका कार्यसमिति सभापति रामशरण गिरिले गाउँपालिका अध्यक्ष परशुराम खतिवडा माथि भएको हातपात प्रयासको घोर भत्सर्ना गरेका छन्। गिरिले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ ९...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप असोज ४ देखि सुरु हुने

धादिङ । अञ्जन स्मृति प्रतिष्ठान, बेनीघाट रोराङ–९ मझिमटारले असोज ४ गतेदेखि तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मझिमटार खेल मैदानमा हुने प्रतियोगितामा विजेता...


Dhadingpost

धादिङमा विद्यालय स्तरीय कविता प्रतियोगिता हुने

धादिङ । निजामती सेवा दिवस–२०८२ को अवसरमा धादिङमा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिने भएको छ । कर्मचारी मिलन केन्द्र, नीलकण्ठ–६, धादिङले आयोजना गर्ने उक्त प्रतियोगितामा जिल्लाभरका विद्यार्थीलाई सहभागी हुन...


Dhadingpost

प्रशासनिक अनुभवले भरिपूर्ण हरिदत्त कंडेलको नीलकण्ठमा आगमन

धादिङ । नीलकण्ठ नगरपालिकामा हाल प्रमुख प्रशासनिक अधिकृतको जिम्मेवारी सम्हालेका हरिदत्त कंडेल प्रशासनिक सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । २०५६ सालमा सरकारी सेवा आरम्भ गरेका कंडेल २०६३ सालदेखि मुख्य...


Dhadingpost

अवैध लागूऔषधसहित धादिङका सूर्य र उनका दुई साथी पक्राउ

काठमाडौं । महानगरीय प्रहरीको टोलीले गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसमा छापा मार्दा ५० ग्राम अवैध लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–३ घर भई हाल...


Dhadingpost

धादिङ सेवा समाज कतारद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा (कतार) — धादिङ सेवा समाज कतारले हरितालिका विशेष कार्यक्रम सम्पन्न गरेको छ। “धादिङ सेवा समाज कतारको मूल मर्म, मानवीय सेवा नै प्रमुख धर्म” भन्ने नारासहित २००१ मा स्थापना भएको...


Dhadingpost

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र शुद्ध खानेपानी वितरण

धादिङ । हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आज निःशुल्क स्वास्थ्य परीक्षण, जलपान वितरण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा आयोजित...


Dhadingpost

धादिङका अनुभवी प्रशासनिक सुयल कालीकोटकाे सिडिओ बने

धादिङ । धादिङको बेनीघाट रोराङ–७ चापटारका गोकर्णराज सुयल कालीकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सुयलले लामो प्रशासनिक अनुभवसहित विभिन्न सरकारी निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनले...


Dhadingpost