नेपाल बैङ्कले एक करोड दिने

काठमाडौं चैत्र १० । विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाईरस संक्रमणको रोकथाम र जोखिम न्यूनीकरण गर्न नेपाल बैङ्कले एक करोड दिने भएको छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत...


Dhadingpost

१८० देशमा पुग्यो कोरोना

काठमाडौं चैत्र १० । विश्व व्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण १८० देश पुगेको छ । विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ भने, सबैभन्दा...


Dhadingpost

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड साइकिलिङ गर्दै

काठमाडौं चैत्र ९ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको त्रासका बीच घरमै सेल्फ क्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साइकिलिङमा देखिएका छन् । ‘सेल्फ क्वारेन्टाइनका बेला शारीरिक...


Dhadingpost

दुर्घटनामा परेका वडाध्यक्षलाई हेलिकप्टरबाट काठमाडौं लगियो

धादिङ चैत्र ९ । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका गल्छी गाउँपालिका १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । गल्छि गाउँपालिकाबाट सुनौलाबजार हुदैँ धादिङबेसी...


Dhadingpost

आदमघाटमा चितुवाको आक्रमणबाट शसस्त्र प्रहरी जवान घाइते

धादिङ चैत्र ८ । धादिङको गजुरी गाउँपालिका स्थित आदमघाटमा चितुवाले आक्रमण गर्दा त्यहा कार्यरत शसस्त्र प्रहरी जवान हस्त बहादुर सापकोटा घाईते भएका छन् । आदमघाटका जीवन श्रेष्ठको घरको पूजा कोठामा...


Dhadingpost

कोरोनाबाट बच्न सर्वोच्चको २३ निर्णय

काठमाडौं चैत्र ८ । सर्वोच्च अदालतले कोरोना भाईरसको संक्रमणबाट बच्न पूर्वतयारी स्वरुप सावधानीका २३ निर्णय गरेको छ । सर्वोच्च अदालतको शुक्रवारको बैठकले मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिख लगायतका अन्य...


Dhadingpost

प्रधानमन्त्री सम्बोधनः ९ सुझाव र ६ वाध्यता

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलिले देसबासीका नाममा शुक्रबार साँझ सम्बोधन गरेका छन् । कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको...


Dhadingpost

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पूर्णपाठ

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ गतेदेखि १८ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । शुक्रवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै...


Dhadingpost

नलाङ आपृछाप ऐसेलुगैरामा ३ जनाको रहस्यमय मृत्यु

धादिङ चैत्र ७ । धादिङको सिद्धलेक गाउँपालिका नलाङ आपृछाप ऐसेलुगैरामा ३ जनाको रहस्यमय मृत्यु भएको छ । दुई दिनको अन्तरालमा रहस्यमय मृत्यु भएका तीनै जनाको सव पोष्टमार्टमको लागि धादिङबेसी जिल्ला...


Dhadingpost

सरकार ‘लकडाउन’ गर्न मोडालिटी बनाउँदै

काठमाडौं चैत्र ७ । नेपालमा सम्भावित कोरोना भाइरस संक्रमणलाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ मोडालिटीको गृहकार्य गरेको छ । संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म...


Dhadingpost

नेत्रावती डब्जोङद्वारा हात धुने व्यवस्था

धादिङ चैत्र ७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले विभिन्न १३ सार्वजनिक ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट जोगिन नेत्रावती डब्जोङले गाउँपालिकामा, सबै...


Dhadingpost

बागमती प्रदेशका सबै जिल्लामा आइसोलेसन वार्ड बन्ने

धादिङ चैत्र ७ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ जिल्ला अस्पतालमा ५ शैय्याको आइसोलेसन वार्ड बन्ने भएको छ । बागमती प्रदेश सरकारले प्रदेश भित्र २ सय शैय्याको आइसोलेसन वार्ड स्थापना योजना...


Dhadingpost

जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण

धादिङ चैत्र ६ । जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई प्रयास नेपालले फलफुल वितरण गरेको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले आफ्नो १९ औ स्थापना दिवसमा अवसरको उपलक्ष्यमा जिल्ला...


Dhadingpost

एसइई स्थगित पछि घर फर्कन विद्यार्थीलाई चटारो

धादिङ चैत्र ६ । सरकारले कोरोना भाईरसको संक्रमणलाई रोक्न बुधबार गरेको निर्णय अनुसार एसइई परिक्षा समेत स्थगित हुन पुग्यो । घण्टौं हिडेर अघिल्लो दिन नै परिक्षा केन्द्र आसपास आएर बसेका...


Dhadingpost

नीलकण्ठ १४ को कार्यालय नसार्न दवाव

धादिङ चैत्र ६ । नीलकण्ठ नगरपालिकाको वडा नं. १४ धुवाँकोटको कार्यालय पात्लेस्थित गोनेडाँडामा नसार्न नेपाली कांग्रेस, नीलकण्ठ नगरपालिका वडा कार्यसमितिले दवाव दिएको छ । धुवाँकोटका स्थानियवासीहरुलाई अपाएक पर्ने गरि कार्यालय...


Dhadingpost

पञ्चायत विरोधी अगुवा धादिङका रामलाल श्रेष्ठको निधन

धादिङ चैत्र ६ । धादिङबेसी बीचबजार निवासी रामलाल श्रेष्ठको चिरायु अस्पताल बसुन्धरामा बिहिबार दिउँसो ३ बजे निधन भएको छ । पञ्चायत विरोधि आन्दोलनका लागि तात्कालिन वामपन्थी पार्टीहरुले गठन गरेका चम्किलो...


Dhadingpost

सिद्धलेक कुम्पुरबाट भरुवा बन्दुक सहित भुजेल पक्राउ

धादिङबेसी चैत्र ६ । धादिङको सिद्धलेक गाउँपालिका ७ कुम्पुरबाट भरुवा बन्दुक सहित लालबहादुर भुजेल पक्राउ परेका छन् । भुजेलले घरमा हात हतियार तथा गोली समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको...


Dhadingpost