सिद्धलेक कुम्पुर भञ्ज्याङमा सडक अवरुद्ध

धादिङ चैत्र २८ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत पर्ने कुम्पुर भञ्ज्याङमा स्थानीयहरुले सडक अवरुद्ध पारेका छन् । कोरोना भाईरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गर्दै यातायातका साधनहरु निर्वाध...


Dhadingpost

बेनीघाट रोराङको विदाङमा २ सय परिवारलाई खाद्यान्न वितरण

धादिङ चैत्र २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले वडा नं. ८ स्थित विदाङमा २ सय मजदुर तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । कोरोना भाईरस रोकथामका लागि गरिएको...


Dhadingpost

त्रिपुरासुन्दरी गाउँपालिकामा ४ सय ४९ परिवारले बुझे खाद्यान्न

धादिङ चैत्र २८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि गरिएको लकडाउनको मारमा परेका ४ सय ४९ मजदुर तथा विपन्न परिवारलाई राहात वितरण सम्पन्न गरेको छ...


Dhadingpost

धादिङबाट २२ कैदीबन्दी रिहा

धादिङ चैत्र २८ । कोभिड –१९ को सम्भावित जोखिम रोक्न धादिङ जिल्ला कारागारमा रहेका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम...


Dhadingpost

संघ, प्रदेश र जिल्ला प्रशासनलाई नीलकण्ठको ध्यानाकर्षण

धादिङबेसी चैत्र २७ । धादिङको नीलकण्ठ नगरपालिकाले नगर क्षेत्रका मजदुर र विपन्न परिवारलाई संघीय तथा प्रदेश सरकार र जिल्ला प्रशासनलाई भरेकै छाक देखि आवश्यक ब्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।...


Dhadingpost

धादिङबेसीको एक होटलबाट ६ जना जुवाडे पक्राउ

धादिङबेसी चैत्र २७ । धादिङबेसी स्थित पुछारबजार (एमाले चोक) नजिकै रहेको एक होटलबाट जुवाखेली रहेको अवस्थामा प्रहरीले छापामारी ६ जनालाई पक्राउ गरेको छ । लकडाउनको समयमा एक होटलमा जम्मा भएर...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको सामुहिक मेस प्रहरीले रोक्यो (भिडियो समेत)

धादिङबेसी चैत्र २७ । धादिङ नीलकण्ठ नगरपालिकाले लकडाउनको मारमा परेका मजदुर र विप्पन्नहरुका लागि नीलकण्ठ स्कुलमा संचालन गरेको सामुहिक मेस प्रहरीले रोकेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी...


Dhadingpost

विद्यालय कम्प्युटर खरिदका नाममा भ्रष्टाचार

काठमाडौं चैत्र २७ । विस्तृत रिपोर्ट सरकारी जग्गा–जमिनमा यती समूहले जस्तै सूचना प्रविधिका ठेक्कामा ओम्नी समूहले कब्जा जमाइरहेको छ भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? सरकारले एउटा...


Dhadingpost

किसानलाई राहात दिने तयारी

काठमाडौँ, चैत २७ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि राहत दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीबाट प्रभावित किसानलाई राहत दिन कृषि...


Dhadingpost

लकडाउनले शैक्षिक सत्र नबिग्रने

काठमाडौं चैत्र २७ । कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको...


Dhadingpost

बेनीघाट रोराङद्वारा सहयोगीको नाम सार्वजनिक

धादिङ चैत्र २६ । धादिङको बेनिघाट रोराङले लकडाउनका कारण खाद्यन्न संकटमा रहेका मजदुर तथा विपन्न परिवारलाई राहात वितरण गर्ने क्रममा र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगीहरुको नामावली सार्वजनिक गरेको...


Dhadingpost

नीलकण्ठ ३ मा सामुहिक भोजन सुरु, अन्य वडा अन्यौलमा

मेसमा खटिएका स्वयम् सेवक धादिङबेसी चैत्र २६ । धादिङबेसी सदरमुका रहेको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार वडा नं. ३ ले मेस संचालन गरी विपन्न तथा असाह्य परिवारलाई सामुहिक दालभात तरकारी...


Dhadingpost

बेनिघाट रोराङ -५ मा १ सय ३३ परिवारलाई राहात वितरण

धादिङ चैत्र २६ । बेनिघाट रोराङ गाउँपालिकाले वडा स्तरमा खाद्यान्न राहत वितरणलाई तिब्रता दिएको छ । वडां नं. ३ को मलेखु, सलाङघाट र वडां नं. १० मा गरी ३ सय...


Dhadingpost

बोदनाथ दुवाडीले ५० हजारको चामल र दाल सहयोग गर्ने

धादिङबेसी चैत्र २५ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले लकडाउनमा परि खाद्यान्न संकटमा रहेका मजदुरहरुका लागि ५० हजार बराबरको चामल र दाल दिने घोषणा गरेका छन् ।...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको राहातको नयाँ मोडेल, मेस चलाएर दालभात तरकारी खुउवाने

धादिङ चैत्र २५ गते । कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको मारमा परेका मजदुरहरुलाई नीलकण्ठ नगरपलिकाले खाद्यान्न रहात नदिने तर बिहान बेलुका सबै वडामा मेस चलाएर दालभात खुवाईने...


नारायण सिलवाल

बेनिघाट रोराङ १० मा खाद्यन्न वितरण

धादिङ चैत्र २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले वडा नं. १० मा मंगलबार विपन्न गरिव १ सय ५५ परिवारलाई खाद्यान्न वितरण भएको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले चैत्र...


Dhadingpost

धादिङबेसीको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर घर गए १० जना

धादिङबेसी चैत्र २५ । धादिङबेसी स्थित वन कार्यालयको नयाँ भवनमा बनाईएको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर १० जना घर गएका छन् । भारतबाट घर फर्कीएका १० जनालाई चैत ११ गतेबाट धादिङबेसीको...


Dhadingpost

x