
धादिङ कार्तिक १५ । धादिङमा आज जिल्ला कृषि कार्यालयमा सरकारले बनाएको आईसोलेशनमा, होम आईसोलेशनमा र संभावित केहि कोरोना संक्रमित गरि ४६ जनाले पीसीआर परिक्षण गराएका छन् ।
- धादिङमा ९ दिन देखि सरकारी तवरले पीसीआर परिक्षण ठप्प
- जनतालाई सशुल्क, सांसद-मन्त्रीलाई निःशुल्क कोरोना उपचार
- अस्पतालः बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली
- धादिङको आइसोलेशन भित्र यसरी मनाईयो विजय दशमी
काठमाडौबाट स्वास्थ्यकर्मी झिकाएर उनीहरुले प्रति व्यक्ति २५०० खर्च गरेर शनिबार बिहान पीसीआर परिक्षण गराएका हुन् ।
अहिले सम्म धादिङमा व्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउनेको संख्या १३२ जना पुगि सकेको छ ।

