
धादिङ । धादिङको बेनीघाट रोराङ स्तरीय माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिताको पहिलो दिन मंगलबार ३ स्वर्ण सहित चन्द्रोदय मावि विशालटार अग्रस्थानमा रहेको छ ।
३ दिन सम्म चल्ने उक्त प्रतियोगितामा पहिलो दिनको अंक स्कोटमा चन्द्रोदय मावि विशालटार ३, बाँस खर्क मावि १, राष्ट्रिय मावि १ हर्कपुर माविले गोल्ड मेडल जित्न सफल भए ।
पहिलो दिनको मेडल स्कोर




