धादिङ क्षेत्र नम्बर २ मा कुन उम्मेदवारले कति मत ल्याएका थिए (सूची सहित)

Avatar photo
Dhadingpost
मंसिर १३, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा १४ जना उम्मेदवार थिए जरमा सबै भन्दा धेरै मत ल्याउँदै कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले प्रतिद्वन्दी एमालेका खेम प्रसाद लोहनीले पाएको मत भन्दा १०,५३३ मत बढी मत ल्याउँदै विजयी भएका थिए ।

यो प्रतिनीधि सभा क्षेत्रमा १४ जना उम्मेदवार मध्य सबै भन्दा कम मत मौरी चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बाबुकृष्ण श्रेष्ठले ८ मत मात्रै प्राप्त गरेका थिए ।

कस्ले कति मत पाए सूची
१. रामनाथ अधिकारी रुख ३४,७३६
२. खेम लोहनी सुर्य २४,१९०
३. बसुमायाँ तामाङ घण्टी ५,५६९
४. मंगोल अर्गनाईजेसन कुखुराको भाले १,१११
५. जसपा नेपाल ढल्केको छाता २४८
६. नेपाली कांग्रेस वीपी करुवा २१४
७. रुद्रबहादुर गेलाङ स्वतन्त्र सुर्यमुखी फुल ९२
८. टिका नीधि काप्री स्वतन्त्र खरायो ६९
१०. सरोज बुढाथोकी स्वतन्त्र क्रस खुकुरी ५२
११. हरि प्रसाद अर्याल स्वतन्त्र क्यामरा २०
१२. संजय दुवाडी स्वतन्त्र माछा १६
१३. रमेश पौडेल स्वतन्त्र हेलमेट १४
१४. बाबुकृष्ण श्रेष्ठ स्वतन्त्र मौरी ८