धादिङ संघीय क्षेत्र १ को दुबै प्रदेशबाट कांग्रेसका अकांक्षी उम्मेदवारहरु सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ १६, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङले आशन्न मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावको लागि माथिल्लो कमिटिमा उम्मेदवार सिफारिस सुरुगरेको छ । प्रतिनीधि सभा क्षेत्र नं. १ प्रदेश (क), मा ११ जना आकांशी देखिएका छन् भने यसै क्षेत्रको प्रदेश (ख) मा १५ जना आकांक्षी बनेका छन् ।

कांग्रेसको विधानको धारा ३२(७) (क) बमोजिम प्रदेशले प्रत्यक्षमा ३ जना र समानुपातिकमा १ महिला सहित २ जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था भएपनि टिकटको लागि दावी गरिएका सबै नामहरु प्रदेश कमिटीले माथिल्लो कमिटिमा पठाएको बताईएको पाईएको छ ।

यी हुने क्षेत्र नम्बर १ का दुबै प्रदेश कमिटिहरुले माथिल्लो कमिटिमा पठाएको आकांक्षी उम्मेदवारहरुको नामावली

क्षेत्र नं १ प्रदेशसभा (क)
प्रत्यक्ष तर्फ

अर्जुन प्रसाद उप्रेती
कृष्ण रिजाल
जिवनाथ ढकाल
बाबु कृष्ण सापकोटा
मदुकुमार श्रेष्ठ
रविसुधन थापा

समानुपातिक तर्फ
उर्मिला कडेल
शारदा पाण्डे
देवकुमारी कार्की
अर्जुन प्रसाद उप्रेती
रामकुमार लामा

प्रदेशसभा सदस्य १ (ख)
प्रत्यक्षतर्फ

प्रभातकिरण सुवेदी (शिव)
बद्री अर्याल
शरद अधिकारी
अर्जुन न्यौपाने
विष्णुप्रसाद थपलिया

समानुपातिकतर्फ
गेहेन्द्रबहादुर मल्ल
कविता इटनी
झंकनाथ भट्ट
श्यामकुमार लामा
क्रान्ति डल्लाकोटी
जितेन्द्र चेपाङ
लक्ष्मी सिलवाल
संगिता खतिवडा पण्डित
बिमला चेपाङ
कविन शाक्य