
धादिङ । धादिङबेसीमा सम्पन्न नेवा: पत्रकार रास्ट्रिय दबु जिल्ला शाखा धादिङको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा राजाराम डङ्गोल, सचिवमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा मनिश श्रेष्ठ र सदस्यहरुमा कल्पना श्रेष्ठ, सुजन श्रेष्ठ सुरेश श्रेष्ठलाई चयन गरेको छ ।
