रामबहादुर भण्डारी माओवादीको केन्द्रीय सदस्यमा थपिए

Avatar photo
Dhadingpost
असार १९, २०७९

धादिङ । धादिङबाट माओवादी केन्द्रको केन्द्रिय सदस्यमा रामबहादुर भण्डारी थप भएका छन् ।

अब धादिङबाट माओवादी केन्द्रीय सदस्य हुनेको संख्या ६ पुगेको छ ।

महादिवेशनबाट शालिकराम जम्मकट्टेल, पुष्पविक्रम मल्ल, कल्पना धमला, दीपा सिंखडा र ओम शर्मा केन्द्रिय सदस्य बनेका थिए, भने आजको बेसेको केन्द्रीय समितिको वैठकले भण्डारीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

x