
फिनल्याण्ड । फिन्निस-नेपाली समाजले आयोजना गर्न लागेको रेस्टुरेन्ट कोसेली कप खुल्ला भलिबल प्रतियोगितामा ६ टिमले भाग लिने भएका छन् ।
फिन्निस नेपाली समाजले हरेक वर्ष जुलाई २ तारिखका दिन खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ त्यहि अनुरुप यो प्रतियोगिता हुन लागेको बालकृष्ण श्रेष्ठले धादिङपोष्टलाई बताए ।

