अखिल क्रान्तिकारी धादिङको इन्चार्जमा उपेन्द्र जम्कटेल

Avatar photo
Dhadingpost
असार ५, २०७९

धादिङ । अखिल क्रान्तिकारी धादिङकाे जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका उपेन्द्र जम्कटेलले जिल्ला ईन्चार्जकाे जिम्मेवारी पाएका छन् ।

आज बसेको अखिल ( क्रान्तिकारी ) को केन्द्रिय विस्तारित बैठकले धादिङ जिल्ला ईन्चार्जकाे जिम्मेवारी उपेन्द्र जम्कटेललाई दिने निर्णय गरेकाे हाे ।