धादिङको भौतिक पूर्वाधार तर्फ ३४० भन्दा बढी योजनामा प्रदेशको वजेट (सूचि सहित)

Avatar photo
Dhadingpost
असार ३, २०७९

धादिङ । बागमती सरकारले आगामी आर्थिक वर्षको लागि भौतिक पूर्वाधार तर्फ ३४० भन्दा बढी योजनामा वजेट विनियोजन गरेको छ ।

सडक निमार्ण तथा उस्तर उन्नती र कालोपत्रे, भवन निर्माण लगायतका शिर्षक समेतिएको भौतिक पूर्वाधार तर्फ धादिङमा मात्रै ३४० योजनामा प्रदेशले वजेट विनियोजन गरेको हो ।

स्तो छ धादिङका लागि भौतिकपूर्वाधार तर्फ विनियोजन गरेको बजेटको सूची