माओवादी धादिङको भवन निमार्णका लागि हाल सम्म सहयोग गर्नेहरुको नाम र रकम

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७९

धादिङ । माओवादी केन्द्र धादिङले धादिङबेसीमा जग्गा खरीद गरी भवन निमार्णको प्रक्रिया अगाडी बढाएको छ । माओवादी केन्द्र धादिङका अनुसार जग्गा खरीद तथा भवन निमार्णका लागि हाल सम्म ५६ लाख ७५ हजार ३५२ रुपैया संकलन भएको छ ।

अहिले सम्म सहयोग पाएको रकम र केहि सापटी गरेर जग्गा खरिद गरिएको छ भने अब प्राप्त हुने सहयोगले सापटी तिर्ने र भवन निमार्णलाई पूर्णता दिईने समेत माओवादी केन्द्रले जनाएको छ ।

हाल सम्म सबै भन्दा बढी सहयोग गर्नेमा गंगाजमुना घर भई काठमाडौंमा पर्यट व्यवसाय गर्दै आएका ज्योती अधिकारीले ५ लाख ५ रुपैयाँ रहेको छ । पालिका स्तरमा हेर्ने हो भने सबै भन्दा बढी नीलकण्ठबाट २७ जनाले १४ लाख ९७ हजार ७७९ सहयोग गरेको पाईएको छ ।

हाल सम्म सहयोग गर्ने चन्दादाताहरुको नामावली यस्तो छ