धादिङमा २० वडाको नतिजा आउँदा कांग्रेस ५ वडामा विजयी

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७९

धादिङ । धादिङ जिल्लामा यतिबेला मतदान जारी छ, पछिल्लो गणना अनुसार २० वटाको नतिजा आउँदा माओवादीले ७ वडामा जित हाँसिल गरेको छ भने कांग्रेसले ५ वटा वडामा जित हाँसिल गरेको छ ।

यस्तै एमालेले पनि ५ वडामा जित हाँसिल गरेको छ भने राप्रपाले २ र एकीकृत समाजवादीले १ वडामा जित हासिल गरेको छ ।

यी हुन् २० को नतिजा आउँदा कांग्रेसले जित हाँसिल गरेका वडाहरु
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी