
धादिङ । सत्ता गठबन्धनको सहमतिले रुबीभ्यालीमा एकीकृत समाजवादीलाई घाटा पुगेको बताउँदै आईतबार पार्टी कार्यालयमा तालाबन्दी गर्ने युवा संघ रुबीभ्यालीका अध्यक्ष पिटर तामाङ एमालेमा प्रवेस गरेका छन् ।
एकीकृत समावजादी छुट्टै पार्टी अब रहेन, कांग्रेस र माओवादीको पक्षमा कसरी वकालत गरुम र भोट हालुम ? त्यसैले पहिला पनि एमाले नै थिँए अहिले पुन एमाले जिताउन घर फर्किएको उनले बताए ।

