माओवादी केन्द्र धादिङको १३ पालिकाबाट छानिएका प्रदेश प्रतिनीधिहरुको नामावली

Avatar photo
राजाराम रिजाल
मंसिर २३, २०७८

धादिङ मंसिर २३ । नेकपा (माओवादी केन्द्र) को यहि मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन एकै पटक हुँदैछ । वागमती प्रदेश सम्मेलनका लागि धादिङका १३ वटा स्थानीय तहबाट ५९ जना प्रतिनीधिहरु छनोट गरिएको माओवादी केन्द्र धादिङले प्रदेश कार्यालयलाई जनाएपनि नामावली ५८ जनाको मात्रै पठाएको पाईएको छ ।

गजुरी बाहेक सबै स्थानीय तहको सम्मेलन सकेको माओवादी केन्द्र धादिङले २४० जना पार्टी सदस्य बराबर १ जना प्रदेश प्रतिनीधि छनोट गरेको जनाएको छ । बेनीघाट रोराङबाट ७ जना, नेत्रावती डवजोङ २ जना, नीलकण्ठबाट ११ जना । यस्तै त्रिपुरासुन्दरीबाट ६ जना, धुनीबेसीबाट ६ जना, गल्छीबाट ३ जना, ज्वालामुखीबाट १ जना, गंगाजमुनाबाट ६ जना, सिद्धलेकबाट ३ जना, थाक्रेबाट ४ जना, रुबीभ्यालीबाट २ जना, गजुरीबाट ५ जना, खनियाबासबाट २ जना प्रदेश प्रतिनीधि चयन भएका छन् ।

धादिङका १३ पालिकाबाट छनोट भएका प्रदेश प्रतिनीधिहरु
१. मिम्बा तामाङ, रुबीभ्याली
२. रामसिंह तामाङ, रुबीभ्याली
३. सेक्केमान तामाङ, खनियाबास
४. यौवन तामाङ, खनियाबास
५. रामकृष्ण धमला, नेत्रावती डवजोङ
६. चन्द्रबहादुर वि. क., नेत्रावती डवजोङ
७. होमबहादुर ढकाल, गंगाजमुना
८. नवराज अधिकारी, गंगाजमुना
९. गणेश खत्री, गंगाजमुना
१०. खिना गेलाङ, गंगाजमुना
११. भद्रकुमारी नेपाली, गंगाजमुना
१२. सुनिल तामाङ, गंगाजमुना
१३. हरि अधिकारी, त्रिपुरासुन्दरी
१४. सुवास अधिकारी, त्रिपुरासुन्दरी
१५. राम थापा, त्रिपुरासुन्दरी
१६. सुशिला थापा, त्रिपुरासुन्दरी
१७. नारायण तिमल्सिना, त्रिपुरासुन्दरी
१८. हरिबहादुर विश्वकर्मा, त्रिपुरासुन्दरी
१९. दिपक विश्वकर्मा, नीलकण्ठ
२०. शोभा ढंगोल, नीलकण्ठ
२१. सरला धमला, नीलकण्ठ
२२. सीता थापा, नीलकण्ठ
२३. तेजबहादुर भण्डारी, नीलकण्ठ
२४. ध्रुव थापा, नीलकण्ठ
२५ शंकर अधिकारी नीलकण्ठ
२६. राजाराम रिजाल, नीलकण्ठ
२७. विनोदबाबु रिमाल, नीलकण्ठ
२८. लक्ष्मण रम्तेल, नीलकण्ठ
२९. रेवतीरमण तिवारी, ज्वालामुखी
३०. पुष्पराज थपलिया, सिद्धलेक
३१. सम्झना पण्डित, सिद्धलेक
३२. पुष्पा अधिकारी, सिद्धलेक
३३. कृष्ण बहादुर थपलिया, बेनीघाट रोराङ
३४. पित्तबहादुर डल्लाकोटी, बेनीघाट रोराङ
३५. चन्द्रबहादुर सिलवाल, बेनीघाट रोराङ
३६. संगिता कडेल, बेनीघाट रोराङ
३७. खेमराज भुजेल, बेनीघाट रोराङ
३८. अमृत विश्वकर्मा, बेनीघाट रोराङ
३९. पूर्णिमा चेपाङ, बेनीघाट रोराङ
४०. तारा भण्डारी, गजुरी
४१. ध्रुव प्रसाद सुवेदी, गजुरी
४२. दुर्लभकुमार तामाङ, गजुरी
४३. अर्जुनकुमार भुजेल, गजुरी
४४. फुलमाया नेपाली, गजुरी
४५. रामकृष्ण रिमाल, गल्छी
४६. रामशरण सेन्चुरी, गल्छी
४७. सरोज लामाङ, गल्छी
४८. पुजन थापा, थाक्रे
४९. सावित्री सुवेदी, थाक्रे
५०. यन्त्रबहादुर थापा, थाक्रे
५१. ठेउके कामी, थाक्रे
५२. दिपक लामिछाने, धुनीबेसी
५३. राजन रेग्मी, धुनीबेसी
५४. नारायण लामिछाने, धुनीबेसी
५५. बासु बासकोटा, धुनीबेसी
५६. गंगोत्री चौलागाई, धुनीबेसी
५७. विना मिजार, धुनीबेसी
५८. भरत ढुङ्गाना, नीलकण्ठ

धादिङबाट यी ५९ बाहेक प्रदेश कमिटीमा रहेकाहरु समेत पदेन प्रदेश प्रतिनीधिका रुपमा छनोट हुनेछ । सबै गरेर धादिङबाट ८० जनाका हाराहारीमा प्रतिनीधिहरु बागमती प्रदेश सम्मेलनमा सहभागि हुने माओवादी केन्द्र स्रोतले जनाएको छ । बागमती प्रदेश सम्मेलनमा सबै जिल्लाबाटगरी अन्दाजी ८०० जना प्रतिनीधिहरु आउने बताएको छ ।