
धादिङ बैशाख १४ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् भने १८ जना संक्रमितको मृत्यूभएको छ ।
हाल सम्म नेपालमा कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ । भने कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

