आजको मौसम

Avatar photo
Dhadingpost
चैत्र १, २०७६

काठमाडौं चैत्र १ । देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका केहि स्थानहरूमा मेघ-गर्जनर चट्याङ्ग र असिनार हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

x