आज पानी पर्छ -मौसमविद्

Avatar photo
Dhadingpost
फाल्गुन १०, २०७६


काठमाडौं, फागुन १० । आज देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् ।

शनिबार देशको पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका ले जनाएको हो ।

विहिबार र शुक्रबार देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको बताईएको छ ।

x