धादिङ–२ : रुविभ्याली गाउँपालिका मतगणना सकियो, तारा चुनाव चिन्ह अगाडि

Avatar photo
Dhadingpost
फाल्गुन २२, २०८२

धादिङ क्षेत्र नं. २ अन्तर्गत रुविभ्याली गाउँपालिकाको मतगणना सम्पन्न भएको छ।

हालसम्मको परिणाम अनुसार:

  • रुख – रमेश धमला : 1,014
  • घण्टी – बोध नारायण श्रेष्ठ : 462
  • सूर्य – धन बहादुर घले : 327
  • तारा – राम बहादुर भण्डारी : 1,144
  • राप्रपा – सुरेश रिजाल : 604

निर्वाचन कार्यालयका अनुसार रुविभ्यालीमा 4,207 मत खसेको छ।

क्षेत्र नं. २ मा कुल 1,38,594 मतदाता रहेका छन् भने 73,051 मत खसेको तथ्यांक सार्वजनिक भएको छ।

पछिल्लो अपडेट अनुसार तारा चुनाव चिन्ह अग्रस्थानमा देखिएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ। धादिङ २ को मतगणना रुवीभ्यालीाबाट सुरुभएको हो ।