नीलकण्ठ नगरपालिकाका उपप्रमुखको ७ बुँदे असहमति पत्रविरुद्ध प्रवक्ताको ६ बुँदे खण्डन

Avatar photo
Dhadingpost
मंसिर २७, २०८२

धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा भएको बजेट हेरफेर प्रकरणबारे ७ बुँदे असहमति पत्र पेश गरी सार्वजनिक गरेपछि नगरपालिकाका प्रवक्ताले त्यसविरुद्ध ६ बुँदे खण्डन सार्वजनिक गरेका छन्।

उपप्रमुखको आधिकारिक असहमति पत्र मिडियामा प्रकाशित भएपछि ती समाचार आधारहीन र तथ्यविहीन रहेको दाबी गर्दै प्रवक्ता प्रकाश श्रेष्ठको हस्ताक्षरसहितको खण्डन पत्र सार्वजनिक गरिएको हो।

प्रवक्ताद्वारा जारी विज्ञप्तीमा उपप्रमुखले लगाएका आरोपहरू कानुनसम्मत प्रक्रिया अन्तर्गत नै गरिएका निर्णयहरू भएको उल्लेख गरिएको छ। बजेट विनियोजन तथा कार्यान्वयन सम्बन्धी विषयहरू प्रचलित कानुन, स्थानीय तह सञ्चालन ऐन र नगर कार्यपालिकाको निर्णय अनुसार गरिएको प्रवक्ताको दाबी छ।

यस्तो छ, प्रवक्तको विज्ञप्ती

यस्तो थियो उप प्रमुखको ७ बुँदै असहमती पत्र