
धादिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १०औँ महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा महासचिवसहित पाँच जना धादिङका रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिमा धादिङ घर भई बेल्जियममा बस्दै आएका रमेश दाहाल महासचिवमा, राजन दनाई सचिवमा, दिबस ढकाल (प्रयास) युवा संयोजकमा, तेज अर्याल सह-कोषाध्यक्षमा र सिता दाहाल सदस्यमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्य समिति
ICC सदस्य: साबित्रा गिरी
अध्यक्ष: कमल पन्थी
उपाध्यक्षहरू: राजेन्द्र कार्की, सञ्जय श्रेष्ठ देवु, कुमार जोशी (केदार), रबिन पण्डित, सूर्य गुरुङ, सरस्वती सुबेदी, क्षितिज भट्टराई
महासचिव: रमेश दाहाल
उप–महासचिव: डा. राजुश्री वास्तव
सचिवहरू: राजन दनाई, बुद्ध अधिकारी (दीप्सन), बेन्जु उप्रेती
कोषाध्यक्ष: सबिन न्यौपाने
सह-कोषाध्यक्ष: तेज अर्याल
युवा संयोजक: दिबस ढकाल (प्रयास)
महिला संयोजक: सुमित्रा घिमिरे पाण्डे
सदस्यहरू: सीता दाहाल, राधिका श्रेष्ठ अधिकारी, रमेशराज लामिछाने,राजु घिमिरे, विष्णु सापकोटा
क्षेत्रीय संयोजकहरू
कमल सापकोटा – Leuven
राजेन्द्र घिमिरे – Antwerpen
सुवास तामाङ – Brugge
अच्युत पैडेल – Ostende
सागर बिष्ट – Brussels
अन्जु ठकुरी – Gent

