
धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाबाट कक्षा १२ को परिक्षामा सहधागि १८४ जना मध्य १३२ जना उतिर्ण भएका छन् ।
गंगाजमुनामा सबै भन्दा धेरै विद्यार्थी रि गाउँमाविबाट ८० विद्यार्थी पास भएका छन् भने सबैभन्दा कम मण्डली माविबाट ६० विद्यार्थी पास भएका छन् ।
गंगाजमुनाको विद्यालयगत नतिजा

