धादिङका भलिबल खेलाडी नरमान तामाङद्वारा उपचारमा सहयोग गर्न अपिल

Avatar photo
Dhadingpost
साउन २, २०८२

धादिङ । धादिङका भलिबल खेलाडी रुवी भ्याली गाउँपालिका ४ बोराङ निवासी नरमान तामाङले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।

भाईको दुई मृगौलामा समस्या देखियो, हप्तै पिच्छे डायलाइसिस गराउँदै आई रहेका छौं । कमजोर पारिवारिक आर्थिक अवस्था साथीभाई सँग ऋण गरेर ७ लाख जति खर्च भई सक्यो । अव परिवारले उपचार धान्न नसक्ने अवस्थामा रहेकाले आर्थिक सहयोगको याचना गरिएको उनको दाजु रोहित तामाङले धादिङपोष्टलाई बताए ।

विरामीको नाम नरमान तामाङ
रुबी भ्याली ४ बोराङ्ग
बैंक सनिमा खता न. 078011060001187