पालिकाका हाकिमलाई कार्यक्षेत्र मै बस्न मन्त्रालयको निर्देशन

Avatar photo
Dhadingpost
असार ११, २०८२

धादिङ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पालिका नछाड्न निर्देशन गरेको छ ।

बर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर विदामा नबस्न र बस्नै परे मन्त्रालय र प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने जनाईएको छ ।