काठमाडौं । एसिसी यु-१६ इस्ट जोन कपमा नेपालले आज सिंगापुरलाई पराजित गरेको छ । सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको हो । अब नेपालले मंगलबार जापान सँग खेल्ने छ ।