
धादिङ । नेपाल घर भई रोजगारीको शिलसिलामा कतारमा रहेका घलेहरुको साझा संस्था लि:ल फंङ घले समाज दोहा कतारको छैटौं अधिवेशनबाट धादिङका सोम बहादुर (सामरी) घले अध्यक्षमा चयन भएका छन् ।
शुक्रबार सनैया प्लाजा, सेन्चुरी रेस्टुरेन्ट दोहा कतारमा भएको उक्त अधिबेशनमा वरिष्ठ उपाध्यक्ष र द्वितिय उपाध्यक्षमा क्रमश नुवाकोटका डा घले र प्रेम घले “किङ” चयन भएका छन् ।
नव गठित कार्यसमितिको नामावली
१. अध्यक्ष -सोम बहादुर (सामरी) घले (धादिङ)
२. वरिष्ठ उपाध्यक्ष -डा. घले (नुवाकोट)
३. द्वितीय उपाध्यक्ष -प्रेम घले “किङ” (नुवाकोट)
४. महासचिव -मुस्कान घले (गोरखा)
५. सचिव -हिरा घले (धादिङ)
६. कोषाध्यक्ष -सिवनी घले (धादिङ)
७. सह-कोषाध्यक्ष -मिजास घले (धादिङ)
८. सदस्य -प्रेम घले (नुवाकोट)
९. सदस्य -सुन्दर घले (धादिङ)
१०. सदस्य -सुस्मिता घले (बुटवल)
११. सदस्य -सरु घले (नुवाकोट)
१२. सदस्य -सन्जु घले (धादिङ)
१३. सदस्य -सरला घले (चितवन)
