खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना लागु भएका जिल्लाहरु

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०८२

Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको दोस्रो चरण ८ वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्‍तरी) को १६ गाँउपालिकाहरुमा सन्चालनमा रहेको छ । यस आयोजनाका क्रियाकलापहरु क्लष्टर कार्यालहरु गोर्खा, सिन्धुपाल्चोक, धनुषा र महोत्तरी स्थित क्लष्टर कार्यालयहरु मार्फत सिमान्तकृत बर्गगहरुमा समुहमा आधारित कृषि प्रसार प्रणाली मार्फत जलबायु अनुकुलित एवं पोषण मैत्री प्रविधिहरुको अबलम्बन मार्फत खाद्य तथा पोपण सुरक्षा सुधार लक्षित रहेका छन् । यस आयोजनासंग संबन्धित विस्तृत जानकारीका लागि

विस्तृत जानकारीका लागि
क. आयोजना व्यवस्थापन इकाई (PMU),, हरिहरभवन, ललितपुर
फोन नं: ०१-५५५२९७१/५०१०१०८
इमेल: fansep2018@gmail.com
ख. आयोजना क्लष्‍टर इकाईहरु
आयोजना क्लष्‍टर इकाई, गोरखा
फोन नं: ९८५६०७०७४५
इमेल: fansep.gorkha@gmail.com
आयोजना क्लष्‍टर इकाई, सिन्धुपाल्चोक
फोन नं: ‌०११-६२००८६
इमेल: fansep.sindhupalchok@gmail.com
आयोजना क्लष्‍टर इकाई, धनुषा
फोन नं: ९८६९६६५१९९
इमेल: fansep.dhanusha@gmail.com
आयोजना क्लष्‍टर इकाई, सप्तरी
फोन नं: ९८५२८२१२३१
इमेल: fansep.saptari@gmail.com