नेपाल तामाङ समाज कतारको अध्यक्षमा पुनः धादिङका सुबास पाख्रिन चयन

Avatar photo
Dhadingpost
अशोज १९, २०८१

धादिङ । नेपाल तामाङ समाज कतारको दशौं अधिबेशनबाट दोस्रो पटक पुनस् अध्यक्ष जस्तो गरिमामय पदमा धादिङका सुबास पाख्रिन तामाङ चयन भएका छन् ।

कतारको ग्रान्ड प्लाजा स्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा भएको उक्त अधिवेशनबाट धादिङका मोईराम तामाङ द्वितीय उपाध्यक्षमा र सदस्यमा राजन स्याङतान तामाङ चयन भएका छन् ।

नवगठित १७ सदस्यीय कार्य समिति
अध्यक्ष- -सुवास तामाङ (धादिङ)
प्रथम उपाध्यक्ष- -आशिष मोक्तान तामाङ (रामेछाप)
द्वितीय उपाध्यक्ष- मोईराम तामाङ (धादिङ)
महासचिव- श्री पाख्रीन तामाङ (नुवाकोट)
सचीव- चित्र लामा तामाङ (गोर्खा)
कोषाध्यक्ष- गणेश रुम्बा तामाङ (भक्तपुर)
सह-कोषाध्यक्ष- भिम मम्ब तामाङ (नुवाकोट)
कार्यसमिति सदस्यहरु
सुकमान तामाङ (कुमार ओख्रेली) नुवाकोट, माया घिसिङ तामाङ (झापा), सन्जय पाख्रीन तामाङ (सिन्धुपाल्चोक), सरला स्याङतान तामाङ (सिन्धुपाल्चोक), पेमा रुम्बा तामाङ (चितवन), रुपेश ब्लोन तामाङ (नुवाकोट), राजन स्याङतान तामाङ (धादिङ), तुल बहादुर तामाङ (नुवाकोट), वीर बहादुर मोक्तान (काठमाडौ), मुनाल ब्लेन्थेन तामाङ (नुवाकोट)