भ्वाईस अफ एड्भान्सको टप फाईभ सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ ७, २०८१

धादिङ । धादिङ बेंसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विद्यार्थीको व्यक्तित्व र सिर्जशिल विकासका लागि गत हप्ता पोएट आईडल कार्यक्रम सम्पन्न गरे सँगै सुरुभएको ‘भ्वाईस अफ एड्भान्स’ को टप फाईभ सार्वजनिक गरेको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका विभिन्न तहमा भएको भ्वाईस अफ एड्भान्स प्रतियोगिता छनोट चरणमा १५५ जना विद्यार्थीहरुले भाग लिएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए । उनका अनुसार प्रत्येक तहबाट टप फाईमा पुग्न सफल विद्यार्थीको नाम आज सार्वजनिक गरिएको हो ।

टप फाईभको नामावली

कक्षा १
रविशा लम्साल, आरोही ढुङ्गगाना, रिवाज मल्ल ठकुरी, ब्रिजेन सुवेदी, शुस्मिता रोकाय

कक्षा २–३
ईभा अधिकारी, सुहाना कँडेल, दिपा श्रेष्ठ, स्मारिक श्रेष्ठ, रक्षा श्रेष्ठ

कक्षा ४–५
समीर मगर, प्रयुषा कोइराला, खुसी घिमिर, शिशिर गुरुङ, सदिक्षा शाक्य

कक्षा ६–७
राशी मल्ल ढकुरी, आयुष लगुन, प्रान्जोल पोखरेल, सपना सुनार, सुशान्त काप्री

कक्षा ८–१०
सुस्मिता महत, सरगम खाती, जेनिशा घले, बादल परियार, साधना तामाङ