बाल सृजना: मेरी आमा

Avatar photo
Dhadingpost
भदौ ७, २०८१

मायाको खानी मेरी आमा
ज्ञान को सागर मेरी आमा
दिलको कोमल मेरी आमा
मेरो संसार मेरी आमा

पहिलो गुरु मेरी आमा
पहिलो डाक्टर मेरी आमा
पहिलो साथी मेरी आमा
मेरो संसार मेरी आमा

नाम: जस्मिन श्रेष्ठ
कक्षाः चार
बेनि शिक्षा सदन