एमाले धादिङ अधिवेशन ‘धक्कामुक्का’ पछि कागजी लडाई

Avatar photo
Dhadingpost
माघ २१, २०८०

धादिङ । नेकपा एमालेको नवौं जिल्ला अधिवेशन माघ १९ महासचिव शंकर पोखरलले उद्घाटन गरे थिए । उद्घाटन पछि सुरुभएको बन्दसत्र ‘धक्कामुक्का’, हुँदै कागजी लडाईमा अगाडी बढेको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति निकालेर कार्यकर्ताको हात भाँचिएको स्थिति असामान्य बनेकोले जिल्ला अधिवेशन स्थगित भएको बताएर सूचना टाँस गर्न लगाए भने त्यसपछि अधिवेशन स्थगित नभएको जिल्ला अध्यक्ष भूमि त्रिपाठीले वित्रप्ती निकालेर जनाएका छन् ।